Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

तत्काल सरकारमा जादैनौ : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८१ माघ २७, आईतवार १५:२०

जनकपुरधाम, माघ २७ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारमा जाने सम्भावना नरहेको बताउनु भएको छ ।

आज संचारकर्मीहरु संग कुरा गर्दे अध्यक्ष यादवले अहिले सरकारमा जाने अवस्थामा आफुहरु नरहेको बताए ।
अध्यादेश संग जोडेर जसपा नेपाल सरकारमा जाने हल्ला चलि रहेको बेला अध्यक्ष यादवले हामी लाई मन्त्री होइन, जनताको हित मात्र चहिएको बताएका हुन ।
अध्यादेशबारे कहिले निर्णय हुन्छ भनि जिज्ञासामा अध्यक्ष यादवले अध्यादेशबारे आफुहरुले अध्ययन गरि सकेकोले सरकारले कार्यसूचिमा समावेश गरे लगतै आफुहरुको निर्णय सार्वजनिक हुने बताएका हुन । हाम्रो कारणले विधेयक अडकीएको होइन, सरकारले कार्यसूचि बाट हटाएकोले उनकै कारण अडकिएको उनको प्रतिक्रिया थियो ।
सरकारले ल्याएको अध्यादेश दुबै सदनबाट पारित गराउन सकस परेको अवस्थामा सत्तारुढ गठबन्धनले राष्ट्रिय सभामा सहयोग गर्न जसपा नेपाल संग आग्रह गर्दै आएको छ । तर जसपा नेपालले कुनै ठोस निर्णय नदिदा सरकारले अध्यादेश सदनमा प्रस्तुत गर्न सकेको छैन । प्रतिनिधिसभामा दुई तिहाई बहुमतमा रहेको सत्तारुढ गठबन्धन राष्ट्रसभामा भने अल्पमत छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर