Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

धनुषामा ५० प्रतिशत अनुदानमा किसानलाई ट्रयाक्टर प्रदान

प्रतिक्षा खबर
२०७८ असार २७, आईतवार २०:०४

सरताज आलम,
आषाढ २७ गते,
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना समन्वय इकाई धनुषाले कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरेर उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषक समूहलाई पाँच वटा ट्रयाक्टर प्रदान गरिएको छ। कुल १२ लाख ८० हजार रुपैयाँ पर्ने ट्रयाक्टर हंशपुर नगरपालिका–४ का राजदेवी कृषक समूह, औरही गाउँपालिकाको–१ का कृष्ण किसान समूह, सोही गाउँपालिकाको वडा नम्बर १ कै श्रवण कृषक समूह, सहिदनगर नगरपालिका–९ गोठ कोयलपुरका रामजानकी कृषक समूहलाई हस्तान्तरण गरिएको हो। परियोजनाका धनुषा इकाई प्रमुख युगल किशोर तिवारीले ट्रयाक्टर खरिदमा कृषक समूहको ६ लाख ४० तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोही बराबरको रकम अनुदान प्रदान गरेर कृषक समूहलाई ट्रयाक्टर प्रदान गरिएको र यसको प्रयोग विशुद्ध रुपमा धानको उत्पादन तथा बजारीकरणमा प्रयोग हुने जानकारी दिए। कृषि क्षेत्रलाई यान्त्रिकीकरण गरेर उत्पादन लागत घटाउने उद्देश्यले परियोजनाले माछा पोखरीमा अक्सिजनको आपूर्तिका लागि एरियटर, खेत जोत्नका लागि रोटाभेटर तथा माटो सम्याउनका लागि लेबरल प्रदान गरिसकेको र अगामी आर्थिक वर्षमा धान रोपाई तथा कटाई गर्ने मेसिन प्रदान गर्ने लक्ष्य लिएको परियोजनाका धनुषा प्रमुख तिवारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर