• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गाैशाला नगरपालिकाबाट लागुऔषध सहित दुईलाइ प्रहरीले गरे पक्राउ


बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ

रामगाेपालपुर । गनैशाला नगरपालिकामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर १ का २० वर्षीय दिले बिक र धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ का २७ वर्षीय मनोज मगर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
दुवै जनालाई औरही नगरपालिका वडा नम्बर ४ स्थित अस्थाई प्रहरी पोष्ट कठ्ठुधारबाट खटेको प्रहरीको गस्ती टोलीले सिमावर्ती क्षेत्र सम्सीबाट पक्राउ गरेको हो। उनीहरुलाई गौशालातर्फ आउदै गर्दा मोटरसाईकल जाँच गर्ने क्रममा ३ सय १७ पिस नाइट्रोभेट ट्याब्लेट सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
प्रहरीले मोटरसाइकल चालक दिले बिकको साथबाट नाईट्रोभेट ट्याबलेट १ पत्ता र मोटर साईकलको सिट मुनी लुकाई छिपाई राखेको २० पत्ता गरी ३१७ पिस नाईट्राभेट ट्याबलेट बरामद गरेको र सोहि मोटरसाईकलमा सवार मनोजलाई समेत नियन्त्रणमा लिएको विष्टले जानकारी दिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२५ फाल्गुन २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२५ फाल्गुन २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२५ फाल्गुन २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२५ फाल्गुन २०७७, मंगलवार
Next Post
जनता समाजवादी पार्टीको बैठक सिंहदरबारमा शुरू

सत्ता समीकरणमा 'किङ मेकर' भूमिकामा जसपा

मुख्यमन्त्री राउतद्वारा रौतहटको गरुडामा ग्राण्डी हस्पिटलको उद्घाटन , भरपर्दो सेवा दिने बिश्वास व्यक्त

मुख्यमन्त्री राउतद्वारा रौतहटको गरुडामा ग्राण्डी हस्पिटलको उद्घाटन , भरपर्दो सेवा दिने बिश्वास व्यक्त


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh