Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

श्रमिकको अवस्थामा सुधार नहुनु मुलुकको लागि दुर्भाग्यपूर्ण : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०७८ मंसिर १८, शनिबार २०:०३

जनकपुरधाम , मंसिर १८ । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत श्रमिकहरुको अवस्थामा सुधार नहुनु मुलुककै लागि दुर्भाग्यपूर्ण रहेको बताउनु भएको छ ।

समाजबादी ट्रेड युनियन महासंघ मधेस प्रदेश समिती द्वारा आज जनकपुरमा आयोजित प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले प्रजातन्त्र स्थापना पछि गठित काँग्रेस कम्युनिस्ट सरकारले मुलुकमा भएका उद्योगहरूलाई ध्वस्त बनाएका कारण श्रमिकहरुको अवस्था दयनिय बनेको बताउनु भयो ।

काँग्रेस कम्युनिस्ट निकट ट्रेड युनियनका नेता हरु श्रमिकको सट्टा राजनितिक दल र मालिक हरुको दलालिमा ब्यस्त भएको आरोप लागाउनु हुँदै अध्यक्ष यादवले समाजवादी ट्रेड युनियनका नेता हरुलाई त्यस्ता प्रवृत्ति बाट जोगिदै मजदुरको पक्षमा आवाज बुलन्द गर्न निर्देशन समेत दिनु भयो ।

बन्द कारखाना हरु अबिलम्ब संचालन हुनु पर्ने माँग गर्नु हुँदै अध्यक्ष यादवले परम्परागत कृषि क्षेत्रमा आमूल परिबर्तन आबश्यक रहेको उल्लेख गर्नु भयो

युनियनका प्रदेश अध्यक्ष फुलगेन साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजवादी ट्रेड युनियनका केन्द्रिय अध्यक्ष लाल ध्वज नेम्बाङ , जसपाका केन्द्रिय सदस्य एबं जनकपुरका नगर प्रमुख लाल किशोर साह , केन्द्रिय सदस्य तथा भुमि ब्यबस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, केन्द्रिय सदस्य उर्मिला साह, जसपा प्रदेश अध्यक्ष रामबाबु यादव, बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष जितेन्द्र यादव सहितका बक्ता हरुले सम्बोधन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर