Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

मुख्यमन्त्रीले दिए राजीनामा

प्रतिक्षा खबर
२०७८ भाद्र २६, शनिबार २०:२९

भारतको गुजरात प्रदेशका मुख्यमन्त्री विजय रुपानीले राजीनमामा दिएका छन् । उनले शनिबार प्रदेश प्रमुख आचार्य देवरतसमक्ष राजीनामा बुझाएका हुन् ।
राजीनामा दिएपछि मुख्यमन्त्री रुपनीले मुख्यमन्त्रीको रुपमा काम गर्न दिएकामा भारतीय जनता पार्टीप्रति कृतज्ञ रहेको पत्रकारलाई प्रतिक्रिया दिए । उनले आफूले मुख्यमन्त्रीको रुपमा काम गरेको ५ वर्ष धेरै लामो समय भएको बताए ।
रुपनीले आफू अब भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्षको मातहतमा रहेर काम गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर