Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

सम्सि गाउँपालिकामा जनता समाजवादी पार्टीले निकाल्यो विरोध स्वरुप मशाल जुलुस

प्रतिक्षा खबर
२०७७ माघ २८, बुधबार २०:३६

प्रतिक्षाखबर
२८ माघ, रामगाेपालपुर

जनता समाजवादी पार्टीलेले देश ब्यापीरुपमा मशाल जुलुस विभिन्न स्थानबाट निकालिएकाे छ ।
संसद विघटन र संवैधानिक निकायमा गरिएको नियुक्ति बिरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले क्षेत्र नम्बर ४काे सम्सिमा मसाल जुलुश निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक ढंगले संघीयतालाई नै असफल बनाउने उद्देश्यले संसद विघटन गरेको भन्दै जसपाले बुधबार सम्सि गाउँपालिकामा मसाल जुलुश निकालेको हो ।
पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार जसपाले सम्सिमा निकालेको जुलुशका सहभागीहरूले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
महाेतरी क्षेत्र नम्बर ४काे अध्यक्ष गगनदेव यादव लगायतले नेतृत्व गरेको मशाल जुलुस सम्सि गाउँपालिककाे विभिन्न स्थानकाे परिक्रमा गर्दै स्मारकमा पुगेर विरोधसभामा परिणत भएका थिए । विरोधसभालाई महाेतरी क्षेत्र नम्बर ४काे प्रदेस सांसद काैशल कुमार यादव र प्रदेश नम्बर २काे अान्तरीक तथा कानुन राज्यमन्त्री सराेज सिंह कुशवाहा सहितका शीर्ष नेताहरुले सम्बोधन गरेका छन ।
विरोध स्वरुप मशाल जुलुसमा सहभागी गराउन जनता समाज वादीका कार्यकर्ताले बिभिन्न महाेतरी क्षेत्र नम्बर ४ काे विभिन्न स्थानिय तहबाटसमेत कार्यकर्ता तथा समर्थकहरुलाई सम्सि गाउँपालिकामा उतारेका थिए । सो मशाल जुलुस तथा विरोधसभामा राजपा निकट केही युवाहरुले कार्यक्रम व्यवस्थापनमा अस्तव्यस्त बनाएका थियाे।
संसद विघटन विरुद्ध आन्दोलनरत सांसद काैशल कुमार यादवले यो विरोध स्वरुप निकालिएकाे मशाल जुलुसलाइ केपी अाेलिलाइ खबरदारी गराउन गरेकाे र अाउने दिनमा निर्णायक अान्दाेलनसमेत गरिने भनेको छ । यसअघि जसपाले विभिन्न मितिमा अान्दाेलन गरिने र जनप्रदर्शनसहित विरोधसभा गरिने बताएका छन ।अाज निकालिएकाे मशाल जुलुसमा,डा सुरेन्द्र कुमार यादव,सराेज सिंह कुशवाहा ,प्रदेश सभा सदसय काैशल कुमार यादव,केन्द्रीय परिसद सदस्य दिपक झा गुडु,प्रदेश कमिटी सदस्य रामबाबु यादव,जिल्दा सम्वेन्यम समिति रामबाबु साह सम्सि गाउँपालिका संयाेजक कैलाश यादव,लगायत जसपाका विभिन्न सथानिय नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर