बिषणु यादब , गाैशाला
बाख्राले कोबि खायेको निहुमा एक बालिकामाथि निर्घात कुटपिट गरेकाे खुलासा भएकाे छ । महोत्तरिको गौशाला नपा ३ नबराजपुरसिथत स्थानिय राजेन्द्र साह कानुकि छोरि बर्स १२ कि बबिता साह कानुकाे स्थानिय ५५ बर्सिय राजेन्द्र यादवले घरबाट झिकेर निरमलता पुरबक कुटपिट गरेकाे छ । मगलबार दिउसाेकाे समयमा बाख्रा चराउन गएकि बबितालाई राजेन्द्रले बाख्राकाे साथै ममाथि निरमलता पुरबक कुटपिट गरेकाे बताईन । एता घरबाट झिकेर निरमलता पुरबक कुटपिट गरेकाे घटना समबनघमा सथािनय वडा अघयअःक्षलाई फाेन गरदा अाफुलाई केहि जानकारि नभएकाे परतिकिरिया दिनुभयाे । अहिले उकत बालिकाकाे उपचार गाैशालामा भईरहेकाे छ भने उसकाे शरिरकाे पछाडिकाे अिघकानस भागमा निलडाम देखिनछ ।










































































































