Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्य

प्रतिक्षा खबर
२०७७ मंसिर ११, बिहीबार १९:४७

सिरहा, मंसिर ११ गते । सिरहा–चोहर्वा सडकखण्ड अन्र्तगत पदमपुरमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ ।
सिरहाको चोहर्वा–सिरहा सडक अन्तर्गत सिरहा नगरपालिका वडा १० पदमपुरमा विहिवार दिउँसो सिरहाबाट चोहर्वा तर्फ जादैगरेको ना ५ ख ५५१८ नम्बरको माँ शेराबाली बस र विपरित दिशा (चोहर्वा)बाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उक्त दुर्घटनामा गम्भीर घाईते सिरहा नगरपालिका ११ भलुवाहीका जगदेव कामतीका छोरा २५ वर्षिय देव नारायण कामती र सोही ठाउँका कारीराम कामतीका छोरा २६ वर्षिय अ?ण कुमार कामतीको मृत्यु भएको हो । गम्भीर घाईते दुवैलाई एम्बुलेन्समा राखेर सिरहा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको ट्राफिक प्रहरी नायव निरिक्षक रामकुमार यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर