Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

रामगाेपालपुर नगरपालिकामा कलश यात्रा ,हजाराैकाे संख्यामा भिडदेख्दा स्थानियहरु चिन्तित,प्रहरीबने मुखदर्शक

प्रतिक्षा खबर
२०७७ कार्तिक १, शनिबार १८:२८

नागेन्द्र कुमार यादव
रामगाेपालपुर, कात्तिक १ गते ।
महाेतरीकाे रामगाेपालपुर नगरपालिका ५ मा दशैको अवसरमा स्थानियबासिहरुको अगुवाइमा दुर्गा भगवतिको मन्दिरमा बृहत कलश यात्रा निकालिएको छ ।
नेपालीहरुको महान चाड बडा दशैंकोे अवसरमा साैतिनिया पाेखरीबाट स्थानियबासिहरुको सहयोगमा दुर्गा भगवतिको पुजाकाेलागि जलभरी ल्याइएकाे छ । काेराेना माहामारीकाेबेला भिरभार नगर्न भनेपनि हजारैकाे संख्यामा भिडभाड गरिएकाे देख्दा स्थानि युवाहरु तथा वडा नम्बर ५ का वडा अध्यक्ष जितेन्द्र कुमार चाैधरी चिन्तामा परेका छन ।वडा अध्यक्ष चाैधरीले भन्ने अाफुलाइ केही थाहा नभएकाे र अाफै अचानक भिडभाड देख्दा चिन्तामा रहेकाे बताएका छन । रामगापालपुर नगरपालिकामा दुर्गा पुजाकाेलागि विभिन्न कार्यक्रमकाे बहनामा जनता समाजवादी पार्टीको नेता रामबाबु मण्डल (अाेकिल साहेबले भिरभार गराउदै अाएका छन । नेता रामबाबु मण्डल अाेकिल साहेबकाे यस्ता कार्यले विभिन्न पार्टीका कार्यकर्ता र नगरवासिहरु चिन्तामा परेका छन । काेराेना भाइरसका कारण विश्व अाक्रान्त अवस्थामा रहेकाबेलापनी दुर्ग पूजाकाे बसकटीकाे नाउँमा हजाराैकाे संखयामा भिडभाड गरि प्रदर्शन गरेका थिए । नेपालकाे विभपन्न मठ मन्दिरमा भिडभाड नहुनकाेलागि विभिन्न तहका सरकारले सूचनाजारी गरि बली बाेका नचढाउन समेत भनेकैबेला नेता मण्डलले त्यसकाे कुनै वस्ता नगरि अाफनाे नेतृत्वा भिडभाड गरि शक्ति प्रदर्शन गरेका छन । रामगाेपालपुर नगरपालिकामा कलश यात्राकाे नाउँमा कुनैपनि माँपदण्ड पूरा नै न गरि निकालिएकाे यात्राकाे बारेमा रामगाेपालपुर इलाका प्रहरी चाैकीका इन्चार्ज भाेलाभटलाइ जानकारी रहेकाे र त्यसकाे सुरक्षाकाेलागि प्रहरी स्वेयम खटाइएकाे प्रतिक्षा खबरसंग गरीएकाे कुराकानीमा बताइएकाे छ । भटले अगाडि थपे जिल्लाबाट भिडभाड गर्न नदिन कुनै सुचना नअाएकाे र सबै ठाउमा भिडभाड हुदैगरी कलश यात्रा निकालिएकाेले अाफुलेपनि निकाल्न दिई मुखदर्शक बनी बसेकाे बताएका छन । तर भिड नगर्न विभिन्न तहका सरकारले यसभन्दा पहिला सुचना जारी गरि सकेका छन ।
। रामगाेपालपुर नगरपालिकाकै प्रसिद्ध साैतिनीया पाेखरीमा जल रिसार गरि निकालिएको कलश यात्रा नगरकाे रामगाेपालपुरलाई परिक्रमा गरेको थियो ।
अगामी दशैं अवधिभरि मनाउने दुर्गा पुजाको सम्पुर्ण तयारी पूरा भइसकेको आयोजक कमिटिका सदस्यले जानकारी दिए।
दशैं अवधिभरि विभिन्न धार्मिक ,सास्कृतिक प्रोग्राम समेत सन्चालन हुने आयोजक कमिटिकाले जानकारि दिए । सो अवधिमा सु प्रसिद्ध कलाकारहरु समेत आउने स्थानियले बताए ।
यस्तै महाेतरीकाे विभिन्न स्थानमा समेत दुर्गा भगवतिको मुर्ति स्थापना गरि यश वषृको दशे हषोृउल्लासका साथ मनाइरहेका छन् ।
विगत लामो समयको बन्दाबन्दीका कारणले यस बर्ष जिल्लाकै प्रसिद्ध साेनामाई भगवतिको दर्शनमा स्रधलु भक्तजनहरुको सङ्ख्यामा कमि देखिने मन्दिरका पिठाधिश महाकान्त झाले जानकारी दिए ।
एकातिर कोरोना भाइरस तथा अर्कोतिर जिल्ला प्रशासन कार्यालयले अगामी मङ्सिर ७ गते सम्मको लागि मठ मन्दिर तथा शक्तिपिठहरुमा निषेधाज्ञा जारी गरेपछि झन माताको दरवारमा भक्त जनहरुको चहल पहलमा कमि आएको पिठाधिक ठाकुरको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर