Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

बसको ठक्करबाट घटनास्थलमै एकै परिवारका तीन जनाकाे मृत्यु

प्रतिक्षा खबर
२०७७ आश्विन ११, आईतवार २०:०५

प्रतिक्षा खबर
रामगाेपालपुर, असोज ११ गते ।
पुर्व-पश्चिम सडकखण्ड अन्तर्गत बारामा बसले स्कुटीलाई ठक्कर दिँदा तीनजनाको घटनास्थालमै मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका श्रीमान, श्रीमती र छोरा छन् ।
आइतबार अपरान्ह ना.४.ख.७२४४ नम्बरको बसको ठक्करबाट प्रदेश नम्बर २०३-००४ प ४४४२ नम्बरको स्कुटीमा सवार बारा निजगढ नगरपालिका १० लाल टोलका २६ वर्षीय तीर्थमान स्याङतान उनकी श्रीमती २३ वर्षीय ज्योती स्याङतान र उनीहरुका एक बर्षका छोराको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ दुधौरा पुलस्थित निजगढबाट पथलैया तर्फ आउँदै गरेको बसले बिपरित दिशाबाट जाँदै गरेको स्कुटीलाई अपरान्ह ठक्कर दिएको थियो ।
दुर्घटना पश्चात् बसका चालक भने फरार भएको तथा घटनास्थलमा प्रहरी परिचालन गरिएको र चालक खोजी भइरहेको डीएसपी मिश्रले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर