Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

प्रतिक्षा खबर
२०७७ भाद्र ५, शुक्रबार १३:११

प्रतिक्षा खबर
साेनमा, भदौ ५ गते
पछिल्लो १८ घण्टामा कोरोनन भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म देशै भर थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
शुक्रबार बिहान मात्रै ४ जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा २ जना, रुपन्देही र चितवनमा १/१ जना गरी २ जनाको मृत्यु भएको हो ।
बिहीबार साँझ वीरगन्ज हेल्थकेयरमा ७५ वर्षीय पुरुष र काठमाडौंकाे बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत संक्रमित पुरुषको मृत्यु भएको थियो भने राति होम आइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर