Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

बलात्कारको घटना मिलाइदिएपछि पीडित महिलाले गरिन आत्महत्या : पन्च र आरोपी पक्राउ

प्रतिक्षा खबर
२०७७ आश्विन २, शुक्रबार १८:३२

प्रतिक्षा खबर
जनकपुरधाम, असोज २ गते ।
सप्तरीमा सामूहिक बलात्कारको घटना मिलाइदिएपछि पीडितद्वारा आत्महत्या गरेको घटनामा प्रहरीले पन्च, स्थानीय र आरोपीलाई पक्राउ गरेका छन् ।
प्रहरीले पन्च र स्थानीयहरु ६५ वर्षीय जयकान्त मण्डल, ६० वर्षीय बासुदेव मण्डल र ५० वर्षीय सत्यनारायण मन्डललाई पक्राउ गरेको छ। बलात्कारका आरोपीहरु १९ वर्षीय बब्लु भनिने सुमन मण्डल र १८ वर्षीय रन्जित मण्डललाई पक्राउ गरेको छ ।
डान्केश्वरी नगरपालिका-७ मा १८ वर्षीया किशोरीले भदौ ३० गते राती साढे २ बजे आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । उनीमाथी चार जनाद्धारा भएको सामूहिक बलात्कारको घटनामा गाउँमै पन्च र स्थानीयहरुको मिलेमतोमा घटनालाई साम्य पारिएको दिनको राती किशोरीले आत्महत्या गरेकी थिइन् ।
सामूहिक बलात्कारका आरोपीमध्ये दुई जना फरार छन् । पक्राउ परेकाविरुद्ध जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर