Advertisement
ताजा खबर
रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

☰

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

प्रतिक्षा खबर
२०७७ भाद्र ३०, मंगलवार १२:३५

प्रतिक्षा खबर
बारा, भदौ ३० गते
बारामा भारी वर्षासँगै परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका १४ का अन्दाजी ४० वर्षीय धर्मप्रसाद राय चौधरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा चट्याङ् लाग्दा चौधरीको मृत्यु भएको छ ।
चट्याङ् लागेर गम्भिर घाइते भएका चौधरीलाई स्थानीय डुमरवाना पोलिक्लिनिकमा उपचारका लागि लगिएकोमा त्यहीँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यस्तै सोही टायर गाडामा बालुवा लोड गरिरहेका अन्दाजी २७ वर्षिय तेतर माझी पनि सामान्य घाइते भएका छन् ।
घाइते माझीको सोही क्लिनीकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्राले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर