Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

सचिवको सरुवा तत्काल बदर गर्न मन्त्री साहको मांग

प्रतिक्षा खबर
२०७७ भाद्र १२, शुक्रबार १७:३३

जनकपुरधाम, भदौ १२ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले छोटो अवधीमै सचिव सरुवा गर्ने प्रवृतिले प्रदेश सरकारको काम काज नै प्रभावित भएको भन्दै पछिल्लो पटक गरिएको सरुवा तत्काल फिर्ता लिन संघीय व्यवस्था तथा समान्य प्रशासन मन्त्रीलाई आग्रह गर्नु भएको छ ।
मन्त्री साहले आज संघीय मन्त्रालयलाई पत्र लेख्दै ४ महिना अघि मात्र आएको सचिवलाई सरुवा गरिएकोमा आपती जनाउदै सचिव सरुवा तत्काल स्थगित गर्न र छोटो अवधीमै सचिव फेर्ने प्रवृति अन्त गर्न आग्रह गर्नु भएको हो ।
जुन सुकै बेला सचिव फेर्न प्रवृतिले प्रदेश सरकारको कार्यक्रमनै प्रभावित हुँदै आएको , पदस्थापना हुने सचिवले पनि सरुवा हुनु पर्ने भन्दै काममा गति नदिने गरेको जस्ता कारणहरुले सचिवहरुलाई निश्चित अवधीको लागि पठाउन मांग समेत गर्नु भएको छ । गत दुई वर्षमा ६ जना सचिवको सरुवाहुनु र अहिलेको विषम परिस्थितिमा किसानहरुको ऋण व्याज मिनाहा, धान बालीमा लागेको रोग निवारणको गर्नुपर्ने प्रयास मलखाद व्यवस्थापन गर्नु पर्ने भएपनि सचिवको अनपेक्षित सरुवाले ती सबै कार्यक्रम प्रभावित हुने भएकोले समेत ती निर्णय फिर्ता लिन मांग गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर