Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा बन्दा बन्दीको घोषणा

प्रतिक्षा खबर
२०७७ श्रावण ३१, शनिबार १२:०९

नागेन्द्र कुमार यादव
३१श्रावण २०७७, शनिवार
महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा बन्दा बन्दीको घोषणा गरेको छ । कोरोना भाईरसको माहामारी बिश्वब्यापी रूपमा बिटनडा मचाएको ले समुदाय स्तरमा संक्रमित हुन बाट जोगिन नगरपालिका भित्र बन्दाबन्दीको घोषणा गरेको छ।अति आवश्यक काम बाहेक घर बाट निस्किन नहुने गाउँ नगरपालिकाकाे प्रवक्ता एवम वाडा नम्बर ५काे वडा अध्यक्ष जितेन्द्र चाैधरीले सुचना द्वारा जानकारी गराएका छन । श्रावण ३१ गते देखि भदाै ६ गते अर्थात ७ दिन सम्म बन्दा बन्दिको घोषणा गरेको सुचनामा उलेख गरिएकाे छ । नगरपालिका भित्र लागने हाट ,बजार समेत बन्द हुने उनले बताए ।
समाजिक दुरी कायम गरी बिहान् देखि अति आवश्यक लगायत औषधी पसल२४बिसै घण्टा संचालन गरिने र किराना पसल विहान ६ बजेदेखि ८बजेसमम मात्र खोल्ने र उपभोक्ता मार्मा न पर्ने गरी संचालन गरिने जनाइएकाे छ । समाजिक भोज भतेज र कुनै राजनीति दलका कार्यक्रम र नाच, गान , सामुहिक भेला र पिकनिकको कार्यक्रम पुर्ण रूपमा बन्द गर्ने निर्णय सुचनामा उलेख रहेकाे छ । नगरपालिकाकाे छिमेकी देश भारतमा कोरोना संक्रमित भएकोले हाम्रो गाउँ र समुदायमा संक्रमित हुने उच्च जोखिम रहेको प्रवक्ता चाैधरीले बताए।उक्त महामारीबाट जोगिन नगरपालिकामा बदाबन्दीको घोषणा गरेको नगपालिकाकाे प्रसासकिय अधिकृत ले जानकारी दिनु भयो ।
नगरपालिका भित्र रहेका पसले र सर्बसाधारणहरुले अटेर गरेमा कानुन बमोजिमकार्बाहि गर्ने बताए । नेपाल र भारतको खुल्ला बोडर रहेको ले नेपाल, भारत आउने जाने क्रम मानिसहरुको रोकिएको छैनन। मानिसको भिडभाड र चहलपहल जारी नै रहेको बताए । बोडरमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख दर्शक बनेको स्थानीयको आरोप रहेको छ । लकडाउनको अबधिमा राती – राती ब्यापारीहरु भन्सार छली गरी चोर बाटो भए थोक सम्मान नेपाल र भारत भित्रियाउने गरेको आरोप रहेको छ। बोडर सुरक्षामा खटिएका नेपाल र भारतको प्रहरीहरु भएको ठाउँबाट नजाने र डिउटिमा खटेका प्रहरीको अँखा छ्लेर घरको बेगर्ता गर्न सर्बसाधारण महिलाहरु लुकि छिपि चौरीको बाटो अपन्याएर भारत जाने गरेको स्थानीयको गुनासो रहेको छ् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर