Advertisement
ताजा खबर
रसुवा बाढीमा १३३ भन्दा बढी जलविद्युत् कर्मचारी र कामदार सम्पर्कविहीन हालसम्म ९५ जनाको शव भेटियो बालेनलाई मोदीको फोन, भने- सम्भव भएका सबै सहायताका लागि भारत तयार छ लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप दूधको मूल्य नपाएर सडक आन्दोलनमा उत्रिन बाध्य किसानहरूको पक्षमा सर्वोच्चकाे ऐतिहासिक फैसला साेनमा गाउँपालिकाबाट अशाेक कुमार यादव बने ‘स्टार वडाध्यक्ष’  रवि लामिछानेको चीन भ्रमण स्थगित

भारतमा कोरोना संक्रमितको संख्या २१ लाख ५३ हजार पुग्यो, १४ लाख भन्दाबढी निकाे भएर डिस्चार्ज

प्रतिक्षा खबर
२०७७ श्रावण २५, आईतवार १३:०५

रासस/एएनआ                                             भारतमा कोरोना संक्रमितको संख्या २१ लाख नाघेको छ ।
पछिल्लो २४ घन्टामा एकैपटक ६४ हजार तीन सय ९९ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म संक्रमित हुनेको संख्या २१ लाख ५३ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये १४ लाख ८० हजार आठ सय ८५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले सक्रिय संक्रमित भने ६ लाख २८ हजार सात सय ४७ जना मात्र छन् ।
मन्त्रालयका अनुसार २४ घन्टाको अवधिमा कोरोना भाइरस संक्रमितमध्ये आठ सय ६१ जनाको मृत्यु भएको छ । भारतमा योसहित मृत्यु भएका व्यक्तिको संख्या ४३ हजार तीन सय ७९ पुगेको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषदले शनिबार सात लाख १९ हजार तीन सय ६४ जनाको परीक्षण गरिएको जनाउँदै कोरोना संक्रमण देखिन थालेयता हालसम्म कुल दुई करोड ४१ जनाको नमुना परीक्षण गरिएको बताएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर