Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

नागरिकता एेन सशंशाेधनकाे माग सहित विभिन्न स्थानमा अान्दाेलन

प्रतिक्षा खबर
२०७७ असार ७, आईतवार २२:४७

सतारुढ नेकपाले गरेको नागरिकता बिधियेक सम्बन्धी निर्णय प्रती बिरोध जनाउदै आज देशकाे विभिन्न स्थानमा जनता समाजवादी पार्टीले सतारुढ नेकपाले गरेकाे निर्णयकाे विराेधगरी प्रदर्शन गरेको छ। जनकपुरकाे जनक चौकमा जम्मा भएका मधेशी नेता तथा अधिकारकर्मिहरुले प्रदर्शन गरेका छन ।
बिदेशी बुहारिलाई ७ बर्ष पछि मात्रै नागरिकता दिने प्राबधानले नेपाल भारत बिचको बेटि रोटिको सम्बन्धमा आच आउने र मधेशीलाई प्रत्यक्ष असर पर्ने भन्दै तत्काल निर्णय सच्चायाउन माङ्ग गरिएको छ।बिराेध पछि आयोजित कोण सभामा बोल्दै प्रदेश-२ संशदिय दलका उप नेता मा.राम आशिष यादव, पार्टीका धनुषा जि. पाशुपती यादव लगायत युवा,विद्यार्थी नेताहरुले समबाेधन गरेक थिए । जब सम्म मधेसको सभ्यता मधेशको संस्कृति माथी अत्यचार भाइरहन्छ तब सम्म हाम्रो संघर्ष

निर्णय फिर्ता लिइ अन्तरिम सम्बिधानमै भएको ब्यब्स्था लागू नगरिए देशमा आगो बल्ने चेतावनी दिनुभयो।
नेता यादवलेआफुहरु लाई आफ्नै देशमा पटक पटक नेपालीको प्रमाण पेश गर्नु परेको भन्दै यस्तै अवस्था रहे आफुहरुले राष्ट्रियताकाे बिसयमा सोचन बाध्य हुने बताउनु भयो।वाहाले नेकपाले मधेशप्रती चरम विभेद गरिरहेको भन्दै सोही पार्टीका मधेशी नेताहरुलाई समेत अवाज उठाउन आह्वान गर्नु भएको छ।

बिरोध प्रदर्शनको क्रममा प्रदेश-२ संशदिय दलका उप नेता मा.राम आशिष यादव, पार्टीका धनुषा जि. पाशुपती यादव लगायत युवा,विद्यार्थी नेता सुरेन्द्र कुमार यादवलगायतका वक्ताहरुले मन्तवय राखेका थिए ।जब सम्म मधेसको सभ्यता मधेशको संस्कृति माथी अत्यचार भाइरहन्छ तब सम्म हाम्रो संघर्ष जारी रहने छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर