Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

प्रदेश २ मा संक्रमितको संख्या १ हजार ८ सय ६ पुग्याे

प्रतिक्षा खबर
२०७७ जेष्ठ ३०, शुक्रबार १८:३५

प्रतीक्षा खबर
रामगाेपालपुर, जेठ ३० गते ।
पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्रालयका अनुसार ९ जना महिला र १९५ जना पुरुष गरी जम्मा २०४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
शुक्रबार थपिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी रौतहटका छन् ।
सप्तरीमा १८ जना, सिरहामा ११ जना, धनुषामा १५ जना, महोत्तरीमा १६ जना, सर्लाहीमा ५७ जना, रौतहटमा ८६ जना र बारामा १ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै प्रदेश २ मा संक्रमितको संख्या १ हजार ८ सय ६ पुगेको छ । जसमध्ये ४ सय २० जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर