Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

भारतको नयाँ दिल्लीमा भोकले एक नेपाली युवकको मृत्यु

प्रतिक्षा खबर
२०७७ जेष्ठ २३, शुक्रबार १७:०४

प्रतिक्षा खबर
रामगाेपालपुर, जेठ २३ गते ।
भारतको नयाँ दिल्लीमा भोकले एक नेपाली युवकको मृत्यु भएको छ ।
नयाँ दिल्लीको एक सिलाई कारखानामा काम गर्दै आएका महोत्तरीको मनरासिसवा नगरपालिका ८ सहसरामका १८ वर्षीय रोस्तम अन्सारीको खान नपाएर मृत्यु भएको छिमेकी रमेशकुमार साहले जानकारी दिए ।
रोस्तमसँगै उनका छिमेकी इन्ताज अन्सारी र मेहबुब अन्सारी तीन वर्षदेखि उक्त सिलाइ कारखानामा कार्यरत्त थिए ।
गएको मंगलबार राति भोकले नै सहकर्मी रोस्तमको मृत्यु भएपछि उनका छिमेकी दुई युवक भागेर नयाँ दिल्लीबाट ट्रेन समातेर घरको लागि हिँडेको घरमा फोन गरी जानकारी गराएका छन् ।
मृतक युवक रोस्तमका बुबा अन्बर अन्सारीको १५ वर्ष अघि ट्रक दुर्घटनामा मृत्यु भएको थियो । घरमा रोस्तमका आमा मात्रै रहेकी छन् । छोराको मृत्युको खबरले अामा मर्माहत भएकी छन् । एक मात्र छोराको मृत्युले उनको जीवन बिचल्लीमा परेको स्थानीयले जनाएको छ । विपन्नताको कारण छोरा मजदुरी गर्न नयाँ दिल्ली पुगेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर