Advertisement
ताजा खबर
एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुग्याे

प्रतिक्षा खबर
२०७७ जेष्ठ १६, शुक्रबार २०:१५

पछिल्लो २६ घण्टामा नेपालमा १ सय ७० थप जनामा कोरोना पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप १ सय ७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ भने २ सय ६ जना कोरोनालाई जितेर घर फर्केका छन् ।
अहिले प्रदेश नम्बर २ र ५ मा संक्रमितको संख्या धेरै छ । आज मात्रै प्रदेश दुईका ९६ जना संक्रमित थपिएका छन । तीमध्ये रौतहटमा ७३ जना, सप्तरीमा पाँच जना, पर्सामा नौ जना, सर्लाहीमा चार जना, बारामा चार जना र धनुषामा एक जना छन । त्यस्तै प्रदेश १ को झापा पनि २७ जना संक्रमित थपिएका छन । नेपालमा बुधवार १ सय १४ जनामा र बिहीवार १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । आजवाट कोरोन संक्रमित जिल्लाको संख्या पनि ५२ पुगेको छ । आज म्याग्दीका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाको संख्या थप भएको हो । अहिलेसम्म पीसीआर विधिबाट कुल ६४ हजार १ सय ५४ वटा परीक्षण गरिएको छ । अहिले देशभरि ९९ हजार ३ सय ३६ व्यक्ति क्वारन्टीन र एक हजाार जना आइसोलेशनमा रहेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर