Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

सम्सि गाउँपालिका वाडा ७ मा गरिब विपन्न परिवारलाई राहत जनतनमा खुशियालि

प्रतिक्षा खबर
२०७७ जेष्ठ ३, शनिबार २१:२०

नागेन्द्र कुमार यादव
महाेतरीकाे सम्सि गाउँपालिका वाडा नम्बर ७ सम्सिमा ९००जन्ना विपन्न घर परिवारहरु राहत वितरण गर्ने लक्ष्य रहेका मध्ये अाज १२०जन्ना बिपन्न घर परिवारलाई राहत वितरण गरिएका छन ।
लकडाउनका कारण दैनिक ज्यालादारी गरि जिविकोपार्जन गरिरहेका गरिब परिवारहरुलाई दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई गाउँपालिकाकाे सहयाेगमा वाडा नम्बर ७ राहत वितरण भईरहेका छन । राहत वितरण गाउँपालिका उपाध्यक्ष नगिना देवि यादव,वडा अध्यक्ष मदन यादव लगायत वडाका वडा सदस्यहरुले संयुक्तरुपमा वितरण गर्न शुरुगरेका थिए । सम्सि गाउँपालिकामा राहत पाउनकाेलागि स्थानियहरु विगत १०दिन देखि गाउँपालिकाकाे कार्यालय अगाडि अान्दाेलन,नाराजुलुसर तल्चा लगाउनेकाम समेत गरिदैअाइरहेका थिए । १०दिनकाे अान्दाेलत स्वरुप स्थानिहरुले राहत पाउँदा खुशि भएका छन ।
सम्सि गाउँपालिका वाडा नम्बर ७मा रहेका गरिब विपन्न परिवारलाई २५किलो चाममल , २किलो दाल, १ किलो नुन, १ लिटर तेल, ,अालु ५किलाे ,र प्याज ५किलाे दिएको वाडा अध्यक्ष मदन यादवले जनाएका छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर