• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सम्सी गाउँपालिका राहत वितरण विवाद : भएन कुनै सुनवाइ : जनता राहत पर्खदै


सम्सी गाउँपालिका राहत वितरण विवाद : भएन कुनै सुनवाइ : जनता राहत पर्खदै

नागेन्द्र कुमार यादव

मोहत्तरी- सम्सी गाउँपालिकाको कार्यालय स्थानियहरुले राहत नदिएको भन्दै तालाबन्दी जारी राखेको छ । स्थानियहरुले आज पनि जनप्रतिनिधि विरुद्ध नारा जुलुस प्रदर्शन गरेका छन् । यद्यपी अहिले सम्म कुनै सुनवाई भएको छैन ।
५३ दिन लक डाउनको समय विति सक्दा पनि सम्सी गाउँपालिकामा राहत वितरण भएको छैन । आज जनता समाजवादी पार्टीको गाउँपालिका संयोजक कैलाश यादवको नेतृत्वमा स्थानियहरु १घणटा नाराबाजि गरेर गाउँपालिकाको कार्यालय घेराउ गरेका थिए ।
लकडाउनका कारण रोजगारी गुमेपछि खान समस्या भएको गाउँपालिकाले कसैलाई राहत वितरण नगरेको भन्दै स्थानीयले यसभन्दा पहिले देखि नै ताला बन्दी गरेका छन् ।
वैशाख २३ गते पहिलो पटक स्थानीयले लगाएको ताल्चा सम्सी गाउँपालिका अध्यक्ष शेख फारुखले पाँचदिन भित्रमा सबै वडाहरुमा राहत वितरण गरिने प्रतिबद्धता दिएपछि खोलिएको थियो । तर त्यसको एक हप्ता वितेपनि राहत वितरण सम्बन्धी कुनै काम अघि बढेपछि पुन: स्थानीयले वैशाख २७ गते दोश्रो पटक नाराबाजि गर्दै गाउँपालिका कार्यालयको मुल गेट मै ताल्चा मारेका थिए । तर राहत वितरण सम्बन्धि कुनै कुरा नगरी गाउँपालिकाले बल प्रयोग गरि तल्ला तोडेका थिए ।
गाउँपालिका अध्यक्ष शेख फारुख र प्रमुख प्रशासकिय अधिकृत दुबैजनाको एक अर्काप्रतिको आरोप प्रत्याआरोपमा स्थानिय जनताहरु राहत नपाएर विजोग भएकोछ ।
प्रमुख प्रशासकिय अधिकृतले अनियमितता गरेको भन्दै अध्यक्ष शेख फारुखले अख्तियार कार्यालयमा मुद्दा समेत दिएको छ ।
जनता समाज वादीका कार्यकर्ताहरु आज सम्सी स्मारक चौक देखि नाराजुलुस गरिदै गाउँपालिकाको कार्यालयको मुलगेट घेराउ गरिदै सम्सी गाउँपालिकाको जनप्रतिनिधिहरु कमिसन खोरीमा लागेको आरोप लगाएका छन । उनिहरु अहिलेसम्म विभिन्न शीर्षकमा निकासा गरेको रकमको पार्दिसिता गर्नु पर्ने लगायतको माग राखेका छन्।
गाउँपालिका घेराउ गर्दा जनता समाजवादी पार्टीको संघिय परिसद सदस्य दिपक झा गुडु, प्रदेश कमिटी सदस्य राजिव यादव, भुपु गाविस अध्यक्ष अनबारुल हक, समाजवादि युवा के सम्सी अध्यक्ष विजय यादव लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।
वडा कार्यालयले घर–घर पुगेर नाम संकलन गरी हस्ताक्षर गराएको महिना दिन भन्दा बडि बितिसक्दा समेत राहत वितरण हुन सकेको छैन । खाद्यान्न नभएपछि आक्रोशित बनेका स्थानीयले गाउँपालिका कार्यालय घेराउ गरि भोलिसम्म राहत नदिए कडा आन्दोलनमा उत्र्ने चेतावनी दिएका छन् ।
गाउँपालिकाबाट राहत वितरण गर्न ७ वटा वडाहरुलाई बजेट पठाएको महिना दिन भन्दा बढी भइसकेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

२ जेष्ठ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

२ जेष्ठ २०७७, शुक्रबार
Next Post

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने गरे घोषणा

प्रदेश सांसद अशोक यादवको गाडी प्रहरी नियन्त्रणमा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh