Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

नेपालमा ८५ हजारजनाको कोरोना परिक्षण गरिएको छ

प्रतिक्षा खबर
२०७७ जेष्ठ १, बिहीबार १८:१२

प्रतीक्षा खबर
कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा परीक्षण तिव्रगतिमा बढाइएको छ । बिहीबारसम्म पीसीआर र आरडीटी प्रविधिबाट झण्डै ८५ हजारजनाको कोरोना परिक्षण गरिएको छ ।
बिहीबारसम्ममा नेपालमा पीसीआर विधिबाट २२ हजार ६ सय ६४ जनाको परीक्षण गरिएको छ भने आरडीटी विधिबाट कुल ६२ हजार ३२७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ८ हजार ६७३, प्रदेश २ मा ५ हजार ९६४, बागमती प्रदेशमा ९ हजार ८६१ गण्डकीमा ६ हजार ७१६, प्रदेश ५ मा ७ हजार ९११ कर्णाली प्रदेशमा ७ हजार ३०७ सुदूरपश्चिम प्रदेशमा १५ हजार ८९५ गरी कुल ६२ हजार ३२७ जनाको परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए
उनका अनुसार पछिल्लो २४ धण्टामा पीसीआर विधिबाट १ हजार ३६३ जनाको परीक्षण गरिएछ ।
हालसम्म परिक्षण गरिएका मध्ये २ सय ४६ जनामा कोरोना संक्रमण भेटिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर