Advertisement
ताजा खबर
स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवद्वारा क्रिकेट टोलीलाई जितको शुभकामनासहित भव्य बिदाइ इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति सानाे आकारको बजेट ल्याउँदै मधेश सरकार

नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगयाे

प्रतिक्षा खबर
२०७७ बैशाख २५, बिहीबार २२:०८

प्रतीक्षा खबर
काठमाडौं, वैशाख २५ गते ।
नेपालमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार कपिलवस्तुका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । कपिलवस्तु–८ का १६ र २२ वर्षका दुई जना पुरुषको स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा संक्रमण देखिएको हो ।
दुवै जना संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर