Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

घरायसी विवादमा छोराले बुवालाई रड प्रहार गरी गरे हत्या

प्रतिक्षा खबर
२०७७ बैशाख ८, सोमबार ११:५४

नितेश यादव-

जनकपुरधाम, वैशाख ८ गते ।
धनुषामा घरायसी विवादमा छोराले बुवालाई रड प्रहार गरी हत्या गरेका छन् ।
आइतबार राति १० बजेको समयमा धनुषाको शहिदनगर नगरपालिका ९ मा बुवा छोराबीच विवाद हुँदा टाउकोमा फलामको रड प्रहार गरी बुवाको हत्या गरेको हो ।
इलाका प्रहरी कार्यालय यदुकोहाका अनुसार अन्दाजी ५५ वर्षीय सौखिया सादालाई उनका आफ्नै छोरा अन्दाजी २८ वर्षीयको नथुनी सदाले टाउकोमा रड प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना पश्चात फरार भएको हत्या गर्ने नथुलाई केही बेरमै पक्राउ गर्न सफल भएको यदुकोहाका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए ।
धनुषा प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर