Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

मिथिला नगरपालिकाकाे वडा कार्यालयमा बसेको सर्वदलिय बैठक सम्पन्न

प्रतिक्षा खबर
२०७७ बैशाख ७, आईतवार २०:१३

धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा आज वडा कार्यालयमा बसेको सर्वदलिय बैठकले कोरोनाको सम्भावित जोखिमलाई मध्यनजगर गर्दै वडामा अपरिचित र शंकास्पद व्यक्तिको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बैठकले वडा नं. २ मा सबैबाटोमा अपरिचित र शंकास्पद व्यक्तिलाई प्रवेश गर्न नदिइएने र गरेको पाएइमा सोधपुछ गरी शंका लागेका प्रहरीको जिम्मा लगाउने निर्णय गरेको छ । साथै बैठकले वडाभरिमा बाहिरबाट तरकारी, फलफुल लगायतको समान बेच्न आउने व्यक्तिलाई समेत रोक लगाएको वडाअध्यक्ष विहारी महतोले बताएका छन् ।

त्यस्तै वडाभरी माछामासु, दारु विक्री वितरण पूर्ण रुपमा बन्द गराउने र बाहिरबाट आउने भुसाको ट्रकलाई समेत कडा निगरानी गरी मात्र गाउँमा प्रवेश गर्न दिइने र चालक तथा खलासीलाई ट्रकभित्रै बस्नु पर्ने नियम लगाएको अध्यक्ष महतोले जानकारी दिएका छन् ।

कोरोना महामारीको समयमा वडामा सर्वदलिय समितिको बैठकले गरेको उक्त निर्णयलाई पालना गरिदिनुहुन आग्रह गर्नुभएको छ । उक्त निर्णय कडाइका साथ कार्यान्वय गरिने र नियमको उल्लघन गर्ने जो कोहीलाई पनि नेपाल सरकार हाल प्रचिलित कानुन अनुसार कारवाही गर्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर