Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

भोलि विहान सर्वदलीय बैठकपछि मात्रै सर्लाहीमा मतगणना सुरु हुने’

प्रतिक्षा खबर
२०८२ फाल्गुन २१, बिहीबार २०:०६
sharethis sharing button

सर्लाही,२१ फागुन । सर्लाहीमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गतको मतगणना प्रक्रिया शुक्रबार बिहान मात्रै सुरु हुने भएको छ । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार भोलि शुक्रबार बिहान सर्वदलीय बैठक बसेपछि मात्र मतगणना प्रक्रिया सुरु गरिनेछ । उनले सबै पक्षको सहमतिमा मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउनका लागि सर्वदलीय बैठक आवश्यक रहेको बताए । मतदान सम्पन्न भएसँगै विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गरी कडा सुरक्षा व्यवस्थासहित मतगणना स्थलमा ल्याउने कार्य भइरहेको छ । सबै मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलमा पुगेपछि बैठक बसेर मतगणनाको औपचारिक प्रक्रिया सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अहिले मतपेटिका संकलन तथा व्यवस्थापनको काम जारी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर