Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

आरकेस्ट्रा’ नाचमा प्रतिबन्ध, अवज्ञा गर्नेलाई कडा काराबही गरिने

प्रतिक्षा खबर
२०७८ भाद्र ३१, बिहीबार १९:४८

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आर्केस्ट्रा कार्यक्रममा प्रतिबन्ध लगाएको छ ।
पछिल्लो समय विभिन्न उत्सवमा आयोजन गर्ने आर्केस्ट्रा कार्यक्रममा नाचगानकै क्रममा झैझगडा लगायतका अपराधिक गतिविधि हुन थालेपछि प्रहरीले यसमाथि प्रतिबन्ध लगाएको हो ।
महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले मातहतको प्रहरी कार्यालयहरुलाई आ–आफ्नो क्षेत्रमा आरकेस्ट्रा कार्यक्रम नहुन निर्देशन दिएका हुन् ।
कुनै पनि बहानामा आर्केस्ट्रा कार्यक्रम गर्न खोज्नेलाई तत्काल रोक्न , रोक्न नमाने आयोजक र कलाकारसमेतलाई नियन्त्रणमा लिन एसपी आचार्यले निर्देशन दिएका छन् ।
अश्लील गीता तथा नृत्यले विकृति फैलने र कार्यक्रममा मदिरा तथा लागुऔषध सेवन गर्ने क्रम बढेको उनको भनाइ छ ।
सुरुमा सांस्कृतिक कार्यक्रम भनेपनि अधिकांश कार्यक्रम संस्कृति र समाज बिगार्ने खालका रहेकाले त्यस्ता कार्यक्रम रोक्न निर्देशन दिएको एसपी आचार्यले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर