Advertisement

बालेन सर्लाहीमा

प्रतिक्षा खबर
२०८२ माघ २८, बुधबार १४:१९
बालेन पुगे सर्लाही

सर्लाही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज बिहान सर्लाही पुगेका छन्

सर्लाही भ्रमणका क्रममा वरिष्ठ नेता बालेन सर्लाही – ४ स्थित हुलाकी सडकखण्ड हुँदै गडहिया चौक, छतौना, खैर्वा बजार, बहुअर्वा, बैरिया, सिसौट बजार हुँदै मानपुर, पिपराभिता, हजरिया हुँदै बरहथवा पुगेका छन्

साहले जिल्लाका विभिन्न स्थानमा चुनावी यात्रा गर्ने कार्यक्रम तय भएको छ । पार्टीका जिल्ला नेताहरुसँगै उनी लालबन्दी, हरिवन, बरथवा हुँदै रौतहट प्रवेश गर्नेछन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर