आज दिउँसो ५:३० बजेतिर विश्वम्भरपुर जाने बाटाेमा पेट्रोल पम्प नजिककाे नालामा शव देखेपछी स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए ।शवकाे बारेमा थप जानकारी पोस्टमार्टम पश्चात् मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ ।