Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

राहत नदिएकाे भन्दै सम्सि गाउँपालिकालाई स्थानियले गरे घेरा

प्रतिक्षा खबर
२०७७ बैशाख २२, सोमबार १८:४०

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
मोहत्तरीको साम्सी गाउँपालिकाको कार्यालय स्थानियहरुले राहत नदिएकाे भन्दै घेराउ गरेका छन् ।
महिनाै दिन भन्दा बढीकाे लकडाउनका कारण रोजगारी गुमेपछि खान समस्या भएकाेले गाउँपालिकाले कसैलाई राहत वितरण नगरेको भन्दै स्थानीयले सोमबार गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन्। गाउँपालिका अध्यक्ष शेख फारुककाे निर्देशनमा गाउँपालिकाकाे
वडा कार्यालयले घर–घर पुगेर नाम संकलन गरी हस्ताक्षर गराएको महिना दिन बितिसक्दा समेत राहत वितरण हुन सकेको छैन । खाद्यान्न नभएपछि आक्रोशित बनेका स्थानीयले गाउँपालिका कार्यालय घेराउ गरेका हुन् ।

गाउँपालिकाबाट राहत वितरण गर्न ७ वटा वडालाई १० लाखको दरले बजेट पठाएको महिनाै दिन पुगेपनि यहिलेसम्म कसैले केही गर्न सकेका छैन । गाउँपालिका अध्यक्ष फारुकलाइ समेत भन्नदा उहाले केही भरपरदाे उतर नदिएकाे स्थानियहरुकाे भनाइरहेका छन । यश विषयमा कुरा गर्न फारुकलाइ पटक पटक फाेन लगाउदा उहाले पहिले जस्तै फाेन उठाउनु भएन । वडा कार्यालयहरुले राहतको सट्टा मास्क र सेनिटाइजर मात्रै बाँडेको पाइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर