Advertisement
ताजा खबर
वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो

मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै

प्रतिक्षा खबर
२०८२ कार्तिक २२, शनिबार १५:१६

मुख्यमन्त्रीले विश्वास मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । १०७ सदस्य मधेश प्रदेश सभामा हाल सत्ता गठबन्धन लोसपाका ८, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

सरकारलाई विश्वासको मत कायम राख्न ५४ सिट आवश्यक छ । तर, जनमत भित्रको विभाजन र माओवादीभित्रको आन्तरिक किचलोले मुख्यमन्त्रीले विश्वासको मत पाउने नपाउने निश्चित भइसकेको छैन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर