• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भ्रष्टाचारको आरोपमा लेखापाललाई कालो मोसो


भ्रष्टाचारको आरोपमा लेखापाललाई कालो मोसो

Oplus_16908288

रौतहट, असोज २१ ।
रौतहटको पूर्वाधार विकास कार्यालयमा कार्यरत लेखापाल सुदिप गौतममाथि युवाहरूको एक समूहले भ्रष्टाचारी भएको आरोप लगाउँदै कालो मोसो दलेका छन्।

घटना शुक्रबार साँझको हो। प्राप्त जानकारीअनुसार, गौतमलाई एक होटेलमा बसेर मदिरा सेवन गरिरहेको अवस्थामा पुगेका युवाहरूको समूहले कालो मोसो दलेका हुन्। उक्त समूहले “भ्रष्टाचार अन्त्य गरौं” र “भ्रष्टाचारीलाई कालो मोसो दल्नु पर्छ” भन्ने नारासहित उनको अनुहारमा कालो मोसो लगाएको भिडियो खिची सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ। केहीले यसलाई भ्रष्टाचारविरुद्ध जनताको असह्य आक्रोश भनेका छन् भने केहीले कानूनी शासनलाई तोडेर व्यक्ति अपमान गर्नु गलत व्यवहार भएको टिप्पणी गरेका छन्।

प्रहरीका अनुसार घटनाबारे प्रारम्भिक जानकारी प्राप्त भइसकेको छ र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२१ आश्विन २०८२, मंगलवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२१ आश्विन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

२१ आश्विन २०८२, मंगलवार
१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान
अन्तर्राष्ट्रिय

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

२१ आश्विन २०८२, मंगलवार
Next Post

कांग्रेस नेताहरूसँग महन्थ ठाकुरले गरे संवाद

मधेश सरकारबाट समर्थन फिर्ता लिँदै एमाले


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh