Advertisement
ताजा खबर
तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

☰

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

प्रतिक्षा खबर
२०७६ माघ २३, बिहीबार १२:४४

नागेन्द्र यादव /

महोत्तरी : महोत्तरीको गौशाला–सम्सी सडकखण्ड अन्तर्गत औरही नगरपालिका–४ स्थित कठुधार नजिक भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । गएराति कठुधार चेकपोस्ट नजिकै भएको मोटरसाईकल दुर्घटनामा परि स्थानिय २२ बर्षिय उमेश यादवको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका उमेशको उपचारका लागि जनकपुरतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रहरीले दिएको अनुसार यादवले चलाउदै आएको वी आर ३० ई ७६९९ नम्बरको मोटरसाईकल वाटोको छेउमा रोकिराखेको ज १ त ९१९९ नम्बरको उखु लोड गरिएको टयाक्टरसँग ठोक्किदा सो दुर्घटना भएको हो ।

टयाक्टर अहिले प्रहरीको नियन्त्रणमा रहेको छ भने शव पोष्टमार्डमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर