Advertisement
ताजा खबर
रामगोपालपुर नगरपालिका-२ का अध्यक्ष मुकेश यादवको हत्या अभियुक्त सञ्जीव झा जनलोकपाल आयोगको सदस्यमा नियुक्त स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

नेपाल–भारत सीमा सुरक्षा बैठक दार्चुलामा सम्पन्न

प्रतिक्षा खबर
२०८२ भाद्र १०, मंगलवार १८:१८

काठमाडौँ । नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको बैठक दार्चुलामा सम्पन्न भएको छ । सीमा सुरक्षा सम्बन्धी १० औँ डीआईजी स्तरीय बैठक सम्पन्न भएको हो ।

बैठकमा सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलका अधिकारीहरूको बिचमा सीमा स्तम्भको अभिलेखीकरण गर्ने र मर्मतमा सहकार्य गर्ने सहमति भएको छ ।

सोमबार सम्पन्न बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर–७ वैद्यनाथ बाहिनीका डीआईजी प्रदीपकुमार पाल र भारत अल्मोडा सेक्टर मुख्यालयका डीआईजी सुधांशु नौटियाल, सेक्टर मुख्यालयका डीआईजी अनिलकुमार शर्मा लगायत उपस्थित थिए । बैठकमा दुई देशको सीमा सुरक्षाबारे छलफल भएको वैद्यनाथ बाहिनीका बाहिनीपति डीआईजी प्रदिप कुमार पालले रातोपाटीलाई बताए । उनले भने, ‘यो नियमित बैठक हो ।’

बैठकमा दुई देशको सीमानामा ध्वस्त भएका वा हराएका सीमाना स्तम्भहरूको मर्मत र संरक्षण गर्ने सहमति भएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्नेबारे पनि छलफल भएको डीआईजी पालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर