Advertisement
ताजा खबर
साहु–महाजनको आन्दोलन र धार्ना ठमाडौंमा आज पनि जारी विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता लुम्बिनी सरकारमा जसपा नेपालका सांसदलाई मन्त्री बनाएकोमा अग्रगामी मोर्चाको आपत्ति केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती

साेनमा गाउँपालिकामा काेराेना विरुद्ध दिपावलि मनाउदै

प्रतिक्षा खबर
२०७६ चैत्र २३, आईतवार २२:३५

नागेन्द्र कुमार यादव

प्रतीक्षा खबर
हामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरसकाे विरुद्धमा महाेतरीकाे विभिन्न स्थानिय तहमा आज दिपावली मनाईएकाे छ । अाज दिपावली र थाली पिटेपछि कोरोना भाग्ने भन्दै दिपावली गरिएको हो । आज (आईतबार) बेलुकी करिब ९ बजेदेखि विभिन्न ठाउँहरुमा नै दीप प्रज्वलन सहित पटाखा पडकाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा मैनबति सहितको दिपावली र थाली पिटन आग्रह गरेपछि महाेतरीकाे रामगाेपालपुर नगरपालिका र साेनमा गाउँपालिकामा घुमदा प्रत्येक घरमा प्राय दिपावली मनाइएको छ । दिपावली गरेपछि अर्थात अँध्यारोबाट केही मिनट उज्यालो तर्फ जाने भन्दै साकारात्मक सोंच र त्रासलाई मनोबलमा परिणत गर्न भारतीय प्रम मोदीले दिपवाली मनाउन भनेपछि नेपालमा पनि मनाइएको छ ।

बेलुकी ९ बजेदेखि युवाहरुले चर्को आवाजका पटाखा पडकाएका छन् । दिपावली सम्म ठिक रहेको भन्दै जथाभावी पखाटा पकडाएको भन्दै केही प्रहरीले समझाएका छन भन्ने निगरानिसमेत गरेका छन । दीप प्रज्वलन कोरोनासँग लडने मनोबल उच्च बनाउने सहित बलियो बनाउने एक माध्यम रहेको बताइएको छ । कोरोनाको त्रासले अहिले विश्व नै त्रसित छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर