Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

सीमा सुरक्षा पोस्ट थप गर्दै लगिने

प्रतिक्षा खबर
२०८२ बैशाख १९, शुक्रबार १८:४८

१९ वैशाख, काठमाडौं । सीमा सुरक्षा सम्बन्धी कामलाई थप प्रभावकारी बनाउँदै लगिने सरकारले बताएको छ ।

शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्‌मा वाचन गर्दै राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् । त्यसका लागि सीमा सुरक्षा पोस्ट (बीओपी)हरु संख्या थप गर्दै लगिने बताइएको छ ।

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली खटिँदै आएको छ । सशस्त्रकै मुख्य जिम्मेवारी रहेको विपद् उद्दारमा थप प्रभावकारी काम गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर