Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

महोत्तरी ४ : जसपा नेपालका डा सुरेन्द्र कुमार यादवले दिए उम्मेदवारी

प्रतिक्षा खबर
२०८२ माघ ६, मंगलवार १६:४८

६ माघ, रामगाेपालपुर । महोत्तरीको क्षेत्र नं ४मा जसपा नेपालबाट  डा सुरेन्द्र कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जसपा नेपालबाट यादवले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतले जानकारी दिए ।

यादव यस क्षेत्रका पूर्व प्रतिनिधिसभा सदस्य हुन् । उनले   तत्कालीन नेपाली कांग्रेसका  महेन्द्र राय यादवलाइ पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

जसपा नेपालले यसपटक पनि यादवलाई नै उम्मेदवार बनाएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर