Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

सिरहामा प्रहरीलाई यसरी कुटदै आन्दोलनकारी महिला

प्रतिक्षा खबर
२०८० असार ३, आईतवार १२:४३

महेश सिंह सिरहा लहान ३ असार – प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप भएका छन्।सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा लघुबित विरुद्धका संघर्ष समितिका महिला र नेपाल प्रहरी संग दोहोरो झडप भएका छन्।आन्दोलनकारी महिलाहरुले लघुबित संस्थामा तालाबन्दी गर्न जाँदा प्रहरीले आन्दोलनकारी भन्दा करिब आधा घन्टा अगाडी गएर गेट अगाडी ताती लागेर उभिएका थिए।
आन्दोलनकारी महिलाहरुले नारा जुलुस गर्दै ५ सुत्रिय माग राख्दै आन्दोलन थालेका थिए।लघुबितमा तालाबन्दी गर्न जादा प्रहरीले हस्तक्षेप गर्न जादा आन्दोलनकारी प्रहरी माथि चिरिएका थिए।प्रहरी र आन्दोलनकारी बिच दोहोरो झडप भएका छन्। गुन्डा प्रहरीको कुटाईबाट एक जना स्थानीय महिला अशा देवी राय घाइते भएका छन्।घाइते महिलालाई प्रहरीले कुटपिट गर्दा टाउकोमा काटिका थिए।
लघुबित नजिकै रहेको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका इन्चार्ज प्रहरी निरीक्षक केशव कुमार कटुवाले लघुबितहरु संग मोटो रकम लिएको आन्दोलनकारी महिला ललिता कमतले आरोप लगाएका छन्।आर्थिक सेटिङ्गमा प्रहरीले लघुबितको भगत भएको पीडित महिलाहरुको आरोप रहेका छन्। संघर्ष समितिका सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्व आन्दोलन सुरु भएका थिए।
आन्दोलनमा सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत, मो.मुना,ललिता कामत,अञ्जु चौधरी ससिला चौधरी बिनोद चौधरी,नेतेश चौधरी,सुमन चौधरी लागत सिरहा सप्तरी लगायतका लघुबित पीडित महिलाहरुको करिब ५ पाँच सय महिलाहरुको सहभागिता रहेको थियोे।दोहोरो झडपमा एक जना पहिला र दुई तिन जना प्रहरीलाई समान्य चोट पटक लागेका छन्।महिला माथी गरेको दुरब्यवहार कुटपिट प्रहरीको पुर्णरूपमा ज्यादती रहेको बताए।
आन्दोलनकारी महिलाहरुलाई आन्दोलन बिथोल्न र तितरबितर गर्न प्रहरी नेतृत्व गर्ने ५ जनालाई बोलाए आर्थिक बार्गेनिङ्ग गरेका आन्दोलनकारीले पत्रकार महेश सिंहलाई सुनाए। प्रहरीले महिलामाथी गरेको कुटपिट र दुरब्यवहारले महिला चिरिएका थिए। प्रहरीको गैरजिम्मेवारी कार्यले एक जना महिला घाइते भएको थियोे।गाईते महिलालाई स्थानीय किल्निकमा उपचार गराएका थिएl

संघर्ष समितिले देशै भरी २९,३०,३१ गते नेपाल बन्दको अहवान गरेका छन्। घाइते पछि आन्दोलनकारीहरुले ईलाका प्रहरी कार्यालय केहि समय घेराउ गरेका थिए।प्रहरी हस्तक्षेप बन्द गर,प्रहरी प्रशासन मुर्दा बाद,महिला कुटन पाईदैन लगायत प्रदर्शन गरेका थिए।आइतबार हजारौंको संख्यामा उपस्थित भइ शक्ति प्रदर्शन गर्ने न्याय मागन उपस्थित उनले बताए।महिलालाई कुटपिट गर्ने प्रहरीमाथी कार्बाहीको माग गरेका छन्। महिला कुटने प्रहरीलाई कर्बाही भएन भने ईलाका प्रहरी कार्यालयमा आग्जानी गर्ने चेतावनी दिएका छन्।लक्ष्मीपुर पतारीमा संचालनमा रहेको जिबन बिकास , साधना लघुबित ,सबैको लघुबित र गलोबल लघुबित तोडफोड र तालाबन्दी गरेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर