Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

भारतीय दुतावासको सहयोगमा विद्यालय भवनको शिलान्यास

प्रतिक्षा खबर
२०८१ चैत्र १८, सोमबार १२:४४

जनकपुरधाम, चैत १७ । भारतीय दुतावासको सहयोगमा निर्माणमा चितवनको रत्ननगर ६ स्थित बछौली माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गरिएको छ ।

विद्यालयमा आज आयोजित एक कार्यक्रम बीच भारतीय महावाणिज्य दुतावास वीरगंजका महावाणिज्य दुत देवी सहाय मिना र रत्ननगर नपाका प्रमुख प्रह्लाद सापकोटाले संयुक्त रुपमा सो विद्यालय भवनको शिलान्यास गरेका हुन ।

सामुदायिक विकास परियोजना अन्तर्गत साढे तीन करोडको लागतमा निर्माण हुने सो विद्यालय भवन सुविधा सम्पन्न हुने महावाणिज्य दुतावास बीरगंजले जनाएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालको विभिन्न क्ष्ेत्रमा ५६३ भन्दा बढी परियोजना मध्ये ४सय ९५ परियोजना सम्पन्न भईसकेका र उक्त परियोजनाहरु मध्ये १० वटा चितवनमै रहेको जनाइएको छ ।

शिलान्यास कार्यक्रममा शिक्षक अभिभावक, विद्यार्थी लगायत समाजका अगुवा वर्गहरुको व्यापक उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर