Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मुख्यमन्त्री राउतद्वारा अक्सिजन प्लान्टको उदघाटन

प्रतिक्षा खबर
२०७८ असार २, बुधबार १९:४०

जनकपुरधाम, अषाढ २ । मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुर धाममा अक्सिजन प्लान्टको उद्घाटन गर्नु भएको छ ।
एस आर जे ग्रुपले जनकपुरधाम उपमहानगर वडा न. २३मा स्थापना गरेको ग्यास प्लान्ट को मुख्यमन्त्री राउतले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।
प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोरोना माहामारी सङ्ग जुध्न महत्वपूर्ण रहेको अक्सिजन उत्पादन शुरु गरेकोमा उद्योग का सञ्चालक हरु धन्यवाद दिदै जनकपुर क्षेत्रमा अब अक्सिजन को आभाव नहुने बिश्वास ब्यक्त गर्नु भयो ।
सात करोड्को लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने जनाईएको छ ।
एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साहकोअध्यक्ष्ता मा भएको उक्त कार्यक्रममा सामाजिक बिकास मन्त्री नवल किशोर साह , प्रदेश सभा सदस्य करिमा बेगम, ,मुख्यन्यायधिबक्ता दिपेन्द्र झा ।जनता समाजवादी पार्टी प्रदेश सदस्य मजिम राईन उपस्थिती रहेको थियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर