Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

साेनमा गाउँपालिकाले शुरुवात गरे ५०वेडकाे क्वरेन्टाइन

प्रतिक्षा खबर
२०७६ चैत्र १९, बुधबार १८:५३

नागेन्द्र कुमार यादव

साेनमा गाउँपालिकाले शुरुवात गरे ५०वेडकाे क्वरेन्टाइन
विश्वभरी महामारीकाे रुप फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न एवं पुर्व तयारी स्वरुप साेनमा गाउँपालिकाले क्वारेन्टाईन संचालनमा ल्याएको छ।

साेनमा गाउँपालिका वडा नम्बर ३ स्थित रहेकाे श्री मा वि खखना लाैतना मा ५० वेडकाे क्वारेन्टाइन तयार पारिएको छ।अाज बुधबार साेनमा गाउँपालिका वाडा नम्बर ३ खखना मा वि मा साेनमा गाउँपालिकाकाे गाउँपालिका अध्यक्ष राज कुमार यादवको अध्यक्षतामा बसेको आकस्मिक बैठकबाट कोरोना भाइरस सम्बन्धी व्यवस्थापनका लागि गाउँपालिका अध्यक्ष राज कुमार यादवकै अध्यक्षतामा कोभिड १९ व्यवस्थापन समिति समेत गठन गरिएको छ।

त्यस्तै कोरोना भाइरस शंकास्पद व्यक्तिहरुकाे चेक जाँचका लागि साेनमा गाउँपालिकामा कार्यरत रहेका स्वास्थ्यकर्मिहरुलाइ पि पि ई ड्रेस सेट र Sanitizer ,थरमल गन ,साबुन र माक्स वितरण गरेकाे साेनमा गाउपालिकाका स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनाएका छन् । साेनमा गाउँपालिकामा ५०बेडकाे क्वारेन्टाईन उदघाटनमा संघिय सरकारकाे निवर्तमान स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री एवम महाेतरी क्षेत्र नम्बर ४काे सांसद डा सुरेन्द्र कुमार यादव,महाेतरी क्षेत्र नम्बर ४ क काे प्रदेश सांसद काैशल कुमार यादव,प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रि,जिल्ला प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी,सेनानि बिदुर अधिकारी,सशस्त्र प्रमुख नीर अधिकारी,साेनमा गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत रमेश अधिकारी,साेनमा गाउँपालिका वाडा नम्बरर १देखि ८सम्मका वाडा अध्यक्षहरु लगायत स्वास्थ्यकर्मिहरुकाे उपस्थिति रहेका भिए ।साेनमा गाउँपालिकामा निर्माण गरिएकाे क्वारेन्टाइनकाे उदघाटन कार्यक्रममा उपस्थित सबैजना अा अाफनाे ज्वराे थरमलगनबाट जचाएर गर्नुभएका छन ।

क्वरेन्टाईनमा भर्ना हुन अाउने शंकास्पद व्यक्तिहरु लगायत त्यहा डयुटीमा खट्ने कर्मचारीहरुलाइ बस्ने र खाने लगायतका अावश्यक सम्पूर्ण व्यवस्था गरिएकाे साेनमा गाउँपालिका अाफैले गर्ने गाउँपालिका अध्यक्ष राज कुमार यादवले बताए । अाज पहिलाे दिन साेनमा गाउँपालिका वाडा नम्बर ५ काे लाल बहादुर यादवलाइ क्वारेन्टाइनमा राखिएकाे छ । उहाँ भारतकाे सिमान छपराबाट अाज हिडेर ८ बजे चाेरबाटाे हुँदै अाएकाे जनकारी पाउँदा उहालाइ निगरानिमा राखिएकाे छ ।

उहालाई चेक जाँच गर्दा ९७डिग्रि ज्वराे रहेकाे साेनमा गाउँपालिकाकाे स्वास्थ्य संयाेजक शिव शंकर यादवले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर