Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

साेनमा गाउँपालिकाद्वारा ४विद्यार्थी पुरस्कृत

प्रतिक्षा खबर
२०८१ पुष २५, बिहीबार ०९:१४

साेनमा गाउँपालिकाद्वारा गाउँपालिकाभरीका ४वटा विद्यार्थीहरुलाइ पुरस्कृत गरिएकाे छ ।गाउँपालिकाकाे  विभिन्न वडा बाट एम. बि. बि. एस. को स्कलरसिपमा नाम निकाल्न सफल भएका ४ जना विद्यार्थीलाई गाउँ पालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवद्वारा पुरस्कृत गरिएको जनाइएकाे छ ।

देशको विभिन्न क्याम्पसहरुमा नाम निकालेर एम. बि. बि. एस. को स्कलरसिपमा पढ्ने ४ जनालाइ ४१/४१ हजारका दरले पुरस्कार प्रदान गरिएकाे गा पा अध्यक्ष विशेश्वर प्रसाद यादवले जनाएकाे छ ।

पुरस्कार पाउनेमा सोनमा गा.पा. वडा न. १ बस्ने अमन कुमार यादव, वडा नं. १ बस्ने संजिव कुमार यादव, वडा नं. ७ बस्ने अजय कुमार साह, वडा नं. ७ बस्ने निरज यादव रहेका छ्न। नाम निकाल्न सफल भएका विद्यार्थीहरुलाइ जनही ४१हजारकाे सहयाेगले गाउँपालिकाभरीका विद्यार्थीहरु गाउँपालिका अध्यक्षकाे कार्यप्रति खुशि भएका छन। अबकाे दिनमा पनि एम. बि. बि. एस. लगायत कक्षा १०, कक्षा ८ र अन्य संकायमा नाम निकाल्ने विद्यार्थीहरुलाइ समेत पुरस्कृत गर्ने योजना रहेको अध्यक्ष यादवले बताएका छन ।

गाउँपालिकाले प्रारम्भ गरेकाे यो कदम देशकै नमुना योजना रहेको गाउँपालिकाका जनताहरुले बताइरहेका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर