Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

साेनमा गाउँपालिकामा नि:शुल्क बन्ध्याकरण शिविर संचालनमा

प्रतिक्षा खबर
२०८१ मंसिर १९, बुधबार २०:१३

साेनमा गाउँपालिकामा निःशुल्क बन्ध्याकरण शिविर सुरु गरिएकाे छ । दुई दिनसम्म शिविर संचालनमा रहने गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले जनाएका छन । साेनमा गाउँपालिका वडा नम्बर ६ मंगरथानामा रहेकाे स्वास्थ चाैकीमा एक कार्यक्रमबिच शिविरकाे उदघाटन गरिएकाे छ ।
सोनमा गाउँपालिकाको सहकार्य, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी र मेरि स्टोप सेन्टरको सहयोगमा मिति २०८१/०८/१९ गते र २० गते बिहान ८ बजे देखी गाउँपालिकाकै वडा नम्बर ६ मा रहेकाे स्वास्थ्य चौकीमा नि:शुल्क बन्ध्याकरण शिविर संचालन गरिएकाे छ । संचालन गरिएकाे शिविरबाट गाउँपालिका भरीका महिलाहरु शिविरमा पुगि शिविरमा खटिएका स्वास्थ्यकर्मीहरुसंग सलाह सुझावलिइ शिविरकाे फाइदा लिइरहेकाे अध्यक्ष यादवले जनाएका छन । निःशुल्क शिविरले स्थानिहरुसमेत खुशि समेत भएका छन । शिविर स्थलमा उपस्थिति जनताहरुले यस्तै आँखा उपचारकाे शिविर समेत गराइदिन अध्यक्ष यादवसंग अनुराेध गर्दा उहाले विभिन्न किसिमका शिविर संचालन गरेर जनताहरुलाइ सेवा दिने समेत बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर