• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

अवकाशप्राप्त कर्मचारीलाई सम्मान गरौं : प्रदेश सांसद यादव


अवकाशप्राप्त कर्मचारीलाई सम्मान गरौं : प्रदेश सांसद यादव

जनकपुरधाम, कार्तिक ९ गते ।
जनता समाजवादी पार्टी, नेपालका प्रदेश सांसद रामअशिष यादवले सेवा निवृत्त कर्मचारीहरुसंग रहेकोे ज्ञान अनुभवलाई राज्य सक्दो प्रयोग गर्नुपर्ने आजको आवश्यकता रहेकोे कुरा बताएका छन।
अवकाशप्राप्त कर्मचारी समाज जनकपुरधाम-१७ ले दशै ,दिपावली र छठ पर्वको अवसरमा आयोजना गरेकोे शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रमुख अतिथि प्रदेश सांसद यादवले अवकाशप्राप्त कर्मचारीलाई राज्यले सम्मान गर्नुपर्ने कुरामा जोड दिएका छन।
अवकाशप्राप्त कर्मचारी समाज का अध्यक्ष रामलोचन यादवको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा समाजसेवी कृषि विज्ञ यामुना प्रसाद साह,समाजका अगुवा तेजनारायण यादव,जामुन साह सहितका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका कुरा समाजका सचिव काशी कुमार यादवले जानकारी दिएका छन।
सो अवसरमा प्रमुख अतिथि प्रदेश सांसद यादवलेअवकाशप्राप्त कर्मचारी समाजका अध्यक्ष रामलोचन यादवलाई कलम र डायरी उपहारस्वरूप प्रदान गरि सम्मान गरेका छन।
यसैगरी कार्यक्रममा सहभागी सम्पूर्ण अवकाशप्राप्त कर्मचारीलाई डिभिजन वन कार्यालय धनुषाको सहयोगमा पर्यावरण संरक्षणको सन्देश दिदै एक एकवटा अमला को विरुवा वितरण गरिएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी
अन्तर्राष्ट्रिय

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

९ कार्तिक २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

९ कार्तिक २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

९ कार्तिक २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

९ कार्तिक २०८१, शुक्रबार
Next Post

भाटभटेनीले बनाएको भौतिक संरचनामा महानगरले चलायो डोजर

३ महिनामा नीतिगत सुधारमा काम गरेकाे छु ,मन्त्री भण्डारी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh