Advertisement
ताजा खबर
वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण उपेन्द्र यादव भन्छन्- रास्वपा सरकारमा आएपछि सुशासन झन् हरायो

प्रहरीद्वारा करिब ८ लाखको सामान बरामद

प्रतिक्षा खबर
२०८१ कार्तिक ७, बुधबार ०८:५४

रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न नाकाबाट अवैध रूपमा भित्रिएको झन्डै ८ लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा  मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरूबाट अवैध रूपमा भन्सार छली ल्याएको ७ लाख ८९ हजार,७३१ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो।

अवैध भारतीय कपडा, किराना, कस्मेटिक, लगायत तस्करीमा प्रयोग गरिएको मोटरसाइकलसहित उक्त मूल्य बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय रौतहटमा दाखिला गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर