Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

इजरायलको आक्रमणमा परेर लेबनानमा सोमबारयता ५५८ जनाको मृत्यु

प्रतिक्षा खबर
२०८१ आश्विन ८, मंगलवार २१:०७

बेरुत । इजरायलले लेबनानमा गरेको आक्रमणमा परेर सोमबारयता ५५८ जनाको मृत्यु भएको छ ।

आक्रमणमा हजारौँ मानिसहरू आफ्नो घर छाडेर भागेका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले उक्त सङ्ख्यामा मृत्युको पुष्टि गरेको हो ।

सन् १९९० मा गृहयुद्ध सकिएयता लेबनानमा छोटो समयमा मृत्यु भएका यो अहिलेसम्मकै धेरै सङ्ख्या हो । मृत्यु हुनेमा ५० जना बालबालिका समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर