Advertisement
ताजा खबर
मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन्

पाेखरीमा डुबेर एक बच्चाकाे मृत्युु

प्रतिक्षा खबर
२०७६ चैत्र ११, मंगलवार २१:३०

धर्वेन्द्र कुमार यादव(यदुवन्शी)जलेश्वर।महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरको पोखरीमा डुबेर एक बालक को मृत्यु भएको हो ।
मृत्यु हुनेमा मटिहानी नगरपालिका–९ सिमरदही बस्ने सुनिल कुमार चौधरीको २ वर्षीय छोरा प्रिंसी कुमार चौधरी रहेको छ ।

चौधरी परिवार आज मन्दिरमा मुण्डन समारोहको लागि आएका थिए । सबैजना पुजामा व्यस्त भएको बेला बालक खेल्दा खेल्दै पोखरीमा पुगेर डुबेको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।
पोखरीमा डुबेका बालकलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लगिए पनि उपचारको क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर