Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

प्रतिक्षा खबर
२०८१ भाद्र २, आईतवार २०:०७

काराकास । दक्षिण अमेरिकी देश भेनेजुएलामा सरकारविरोधी प्रदर्शन जारी रहेको छ । गत महिना भएको राष्ट्रपति निर्वाचनमा निकोलस मोदुरोको विवादित जितपछि यो प्रदर्शन सुरु भएको हो ।

मोदुरोको जितको विरोधमा विपक्षी पार्टीका नेतासमेत हजारौँ मानिस सडकमा ओर्लिएका छन् । देशको राजधानीमा आयोजित प्रदर्शनमा सहभागी विपक्षी दलकी नेतृ मारिया मचाडोले जनताको आवाजभन्दा माथि केही पनि नहुने बताउँदै जनता आफ्नो आवाज सुनाउन सडकमा उत्रिएको बताइन् ।

सरकारविरोधी प्रदर्शनका कारण राजधानीमा ठुलो सङ्ख्यामा सेना र प्रहरी बल तैनाथ गरिएको छ ।  युरोपेली संघ, अमेरिका र कयौँ ल्याटिन अमेरिकी देशले भेनेजुएलाको निर्वाचनलाई मान्यता दिन अस्वीकार गरेका छन् । –बीबीसी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर