Advertisement
ताजा खबर
१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा

काठमाडौँमा एकजनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि

प्रतिक्षा खबर
२०७६ चैत्र १०, सोमबार १७:१४

काठमाडौँमा एकजनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया विद्यार्थीमा कोरोना भाइरस पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राकार सम्मेलनको अयोजना गरी जनाएको छ ।
उनी गत चैत ४ गते काठमाडौंकी आएकी थिइन् ।
होम कोन्टाइनमा बस्दै आएकी उनको स्वास्थ्य परिक्षणको क्रममा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनाकारी दिए । कोरोना संक्रमित ती युवती विद्यार्थी रहेको बताइएको छ ।
यस अघि चीनबाट नेपाल आएका एक युवामा कोरना देखिएको थियो। उनी निको भएर घर फर्किसकेका छन्।
कोरोना संक्रमित ति युवतिको अवस्था समान्य रहेको टेकु अस्पतालका निर्देशक डा. सागरराज शर्माले बताए। उनीसँग नेपाल आएकाहरु को को थिए स्वस्थ्य मन्त्रालयले खोजि सुरु गरेको छ।टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर